फेरि बढ्यो सुनको भाउ, तोलामा ७१ हजार

  Tweet काठमाडौं । सुनको भाउ मंगलबार फेरि बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघ मंगलबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको हो । भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यका अनुसार गएको बिहीबारदेखि तोलाको ७० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार बढेर ७१ हजार पुगेको हो । सुनको भाउ … Continue reading फेरि बढ्यो सुनको भाउ, तोलामा ७१ हजार