सुनको भाउ स्थिर

363
  •  
  •  
  •  

काठमाडौं, ३ वैशाख(ओएनएस) : मंगलबार सुनको भाउ तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलमा ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिनपनि सुन यही मूल्यमा कारोबार भएको थियो ।


  •  
  •  
  •