सुनको भाउ १ लाख २० हजार माथि

151
  •  
  •  
  •  

काठमाडौं । सुनचाँदीकाे भाउले रेकर्डमथि अर्काे रेकर्ड थपिरहेकाे छ । साेहि क्रममा आइतबार पनि सुन तोलाकै १ लाख २० हजार ८०० रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

अर्कोतर्फ चाँदीको मूल्यले पनि ऐतिहासिक उचाइ कायम गरे‍काे छ । चाँदी प्रतितोला १ हजार ५ सय ४५ रुपैयाँमा किनबेच भइरहेकाे छ ।


  •  
  •  
  •