सुनको भाउ डेढ महिनायताकै उच्च

  Tweet  काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ६ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ६ हजार २०० रुपैयाँ कायम भएको छ। यो भाउ करिब डेढ महिनायताकै उच्च हो। यसअघि … Continue reading सुनको भाउ डेढ महिनायताकै उच्च