सुनको भाउमा वृद्धि

96
  •  
  •  
  •  

काठमाडौं । सुन चाँदीको मूल्य वृद्धि भएको छ । मंगलबार छापावाला सुन तोेलामा एकै दिन ६ सय रुपैयाँले वृद्धि भई प्रति तोला ९६ हजार ९ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

यसैगरी आज तेवाजी सुन प्रति तोला ९६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा एकैदिन ३५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •