सुन, चाँदी दुबैको भाउ घट्यो

  Tweet  काठमाडौं । बुधबार सुनचाँदी दुबैको भाउ घटेको छ। यस दिन सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ५०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला … Continue reading सुन, चाँदी दुबैको भाउ घट्यो