सुनको भाउ स्थिर

118
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ शुक्रबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको सामान्य बढेको छ। यस दिन चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको हो।

महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९० हजार रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन पनि सुन यहि भाउमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो।


  •  
  •  
  •