सुनचाँदीको भाउ बढ्यो

92
  •  
  •  
  •  

काठमाडौं । सोमबार सुन र चाँदी दुबैको भाउ बढेको छ। सुनको भाउ तालामा ३०० रुपैयाँले बढेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो।
छापावाला सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। चाँदीको भाउ प्रतितोला १ हजार ३५० थियो।


  •  
  •  
  •