सुनको भाउमा सामान्य वृद्धि

  Tweet  काठमाडौं । सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको छ। सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ निर्धारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। गत सातादेखि सुनको मूल्य लगातार बढ्दै ८७ हजार ५ सयबाट ८९ हजार … Continue reading सुनको भाउमा सामान्य वृद्धि