राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने पक्राउ

  Tweet  काठमाडौं । राइस कुकरमा झन्डै १ किलो सुन लुकाएर ल्याउने एक जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। मंगलबार राति सवा १० बजे दुबईबाट आएको फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र प्रहरीले पक्राउ गरेको हो । उनले ल्याएको सामानहरूको तौल बढी देखिएपछि जाँच गरेको विमानस्थलका प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ … Continue reading राइस कुकरभित्र झन्डै १ किलो सुन लुकाएर ल्याउने पक्राउ