३३ केजी सुन तस्करी आरोपी सामान्य तारेखमा छुटे

211
  •  
  •  
  •  

Gold_Crime

काठमाडौं, २२ साउन : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत २० पुसमा बरामद साढे ३३ केजी सुन तस्करीमा संलग्न रहेको अरोप लागेका एसएसपी श्यामबहादुर खत्री र भन्सारका कर्मचारी श्यामकुष्ण श्रेष्ठलाई उच्च अदालते छाड्न आदेश दिएको छ ।

एसएसपी खत्रीलाई काठमाडौं जिल्ला अदालते दुई लाख धरौटी मागेको थियो, तर उच्च अदालत पाटनले भने उनलाई सामान्य तारेखमा छाड्ने आदेश दिएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।


  •  
  •  
  •