सुनको भाउ स्थिर

  Tweet  काठमाडौं । सुनको भाउ सोमबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोाला ८९ हजार र तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । साताको पहिलो कारोबार दिन सुन तोलामा ८०० रुपैयाँले बढोत्तरी भएको थियो । सुनको मूल्य स्थिर रहेतापनि चाँदीको भाउ भने सोमबार वृद्धि … Continue reading सुनको भाउ स्थिर