८ सय रुपैयाँले बढ्यो सुनको भाउ

53
  •  
  •  
  •  


काठमाडौं । हप्ताको पहिलो दिन सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको छ ।
शुक्रवार भाउ घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ आज फेरि बढेर ८९ हजार रुपैयाँमा पुगेको छ ।
बिहीवार सुनको भाउ तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । केही दिनयता सुनको भाउ घट्न थालेको छ ।
यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •