सुनको भाउमा सामान्य गिरावट

67
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ आइतबार सामान्य घटेको छ । सुनको भाउ तोलामा ९२ हजार ६ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सुनको आजको भाउ अस्ति शुक्रबारको भन्दा तीन सय रुपैयाँ सस्तो हो । चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ अस्तिको जस्तै तोलामा १२ सय ६० रुपैयाँ रहेको महासङ्घले जनाएको छ।


  •  
  •  
  •