तोलामा ५ सय रुपैयाँले बढ्यो सुन

876
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ बुधबार तोलामा ५ सय रुपैयाँले बढेको छ । मंगलबार तोलामा ९२ हजार रुपैयाँमा करोबार भएको सुन आज ५ सय रुपैयाँले बढेर ९२ हजार ५ सय रुपैयाँमा पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय पुगेको छ । यस्तै चाँदीको पनि भाउ बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जना


  •  
  •  
  •