तोलामा १ हजारले घट्यो सुनको भाउ

88
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा एक हजार रुपैयाँ घटेर छापावाल सुनको मूल्य तोलाको ९१ हजार पाँच सय कायम भएको हो ।

यस्तै आज तेजाबी सुन तोलाको ९१ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर ११ सय ७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार पनि सुनको भाउ तोलामा एक हजार आठ सय रुपैयाँ घटेको थियो ।


  •  
  •  
  •