सुनचाँदीको भाउ स्थिर

97
  •  
  •  
  •  

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको भाउ पनि सोमबार स्थिर रही प्रतितोला एक हजार २१० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।


  •  
  •  
  •