सुनचाँदीको भाउ घट्यो

  Tweet काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेर ९४ हजार रुपैयाँ तोकिएको छ । बिहीबार सुनको भाउ तोलामा ९४ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी तोलामा ५ रुपैयाँ घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।   Tweet