बढ्यो सुनचाँदीको भाउ

80
  •  
  •  
  •  

काठमाडौं । आइतबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेर सुन तोलाको ९५ हजार रुपैयाँ पुगेको छ ।

गएको शुक्रबार सुन तोलामा एक हजार रुपैयाँ घटेर तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदी तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •