सुनको भाउ स्थिर

63
  •  
  •  
  •  

काठमाडौं । बिहीबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो।


अघिल्लो दिन बुधबार सुन यसै मूल्यमा खरिदबिक्री भइरहेको छ । चाँदीको भाउ भने बिहीबार सामान्य घटेको छ । यसदिन चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार २०५ रुपैयाा तोकिएको थियो ।


  •  
  •  
  •