सुनचाँदीको भाउ स्थिर

  Tweet काठमाडौं । सुनचाँदीको भाउ बुधबार स्थिर रहेको छ । महिनाको अन्तिम दिन बुधबार छापावाला सुन ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी बुधबार चाँदी पनि मंगलबारकै मूल्यमा खरिदबिक्री भइरहेको छ । यसदिन चाँदीको भाउ एक हजार ३४० रुपैयाँ तोकिएको छ । … Continue reading सुनचाँदीको भाउ स्थिर