सुनको मूल्य घट्यो

201
  •  
  •  
  •  

काठमाडौं १८ असार (ओएनएस) : सुनको मूल्य मंगलबारको तुलनामा बुधवार केही घटेको छ । मंगलबार तोलाको ५४ हजार २ सय रुपैयाँ रहेकोमा बुधवार घटेर ५४ हजारमा पुगेको छ । यस्तै चाँदी पनि १० रुपैयाँले घटेको छ । मंगलबार तोलाको ८ सय ४५ रुपैयाँ कायम रहेको चाँदी बुधबार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •