सुनचाँदीको भाउ स्थिर

60
  •  
  •  
  •  

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुन शुक्रबारकै मूल्य ९६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी चाँदीको भाउ पनि आइतबार प्रतितोला एक हजार ३१० रुपैयाँ खरिदबिक्रीकालागि निर्धारण गरिएको छ ।


  •  
  •  
  •