फेरि बढ्यो सुनको मूल्य

  Tweet काठमाडौं । शुक्रबार सुनको मूल्य फेरि बढेको छ । सुनको मूल्य शुक्रबार पनि बढेर प्रतितोला ९९ हजार ३ सय रुपैयाँ पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन अघिल्लो दिनको तुलनामा तीन सय रुपैयाँ बढेको हो । यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ । साउन … Continue reading फेरि बढ्यो सुनको मूल्य