सुनको मूल्य प्रतितोला ९९ हजार पुग्यो

63
  •  
  •  
  •  

काठमाडौं । बिहीबार सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ९९ हजार रुपैयाँ पुगेको छ ।

तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको हो । चाँदीको मूल्य भने आज तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •