सुनको भाउ एक सय रुपैयाँले घट्यो

363
  •  
  •  
  •  

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।

बुधबार तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो ।चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


  •  
  •  
  •