बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो

490
  •  
  •  
  •  

काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि बढेको महासंघले जनाएको छ । चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।


  •  
  •  
  •