सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय

341
  •  
  •  
  •  

काठमाडौं । बुधबार सुनको मूल्य फेरि बढेको छ । मंगलबार एक सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार बढेको हो ।

सोमबार र आइतबार तोलाको ९१ हजार तीन सय रुपैयाँका कारोबार भएको सुनको मूल्य बुधबार ९१ हजार ७ सय रुपैयाँ पुगेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजावी सुनको मूल्य ९१ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी तोलाको नौ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।


  •  
  •  
  •