सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ पुग्यो

287
  •  
  •  
  •  

काठमाडौं । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तेजाबी सुन ८९ हजार ३ सय ६५ रुपैंयाँ तथा चाँदी प्रतितोला ९३० रुपैंयामा कारोबार भइरहेको छ । लकडाउन हुनुअघि चैत १० गते सुनको मूल्य ७७ हजार रुपैंया तथा चाँदीको मूल्य ७२० रुपैयाँ थियो ।


  •  
  •  
  •