सुनको मूल्य घट्यो

85
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य घट्न थालेको छ । साताको चौथो दिन बुधबार सुन तोलामा २ सय रुपैयाँले घटेको छ ।

यसअघि मंगलबार प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन बुधबार ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर ७५ हजार ७ सयमा आएको हो ।


  •  
  •  
  •