सुनचाँदीको भाउ बढ्यो

591
  •  
  •  
  •  

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार ७४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आइतबार ४ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।


महासंघका अनुसार तेजाबी सुन प्रतितोला ७४ हजार ७ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ३०० रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८९० रुपैयाँमा कारोबार भएको छ ।


  •  
  •  
  •