सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको साढे ७३ हजार

225
  •  
  •  
  •  

काठमाडौं । सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार ५ सय रुपैयाँ तोकेको छ ।

यो अहिलेसम्मकै बढी मूल्य हो । यसअघि आइतबार पनि तोलामा १२ सय रुपैयाँ बढेर प्रतितोला ७२ हजार ५ सय रुपैयाँ पुगेको थियो ।


  •  
  •  
  •