आउनुस् आजकै सोमवारबाट गरौ भगवान शिवका प्रमुख ज्योतिर्लिंगको दर्शन

166
  •  
  •  
  •  

काठमाडौं ३० असार (ओएनएस) : गएको आईतवारबाट साउन महिनाको सुरुवात भएको छ । असार ३२ को महिना भए पनि तिथि अनुसार आइतवारबाटै साउन महिना सुरु भएको हो । धर्मग्रन्थका अनुसार साउन महिना भगवान शिवलाई अतिनै प्रिय लाग्ने महिना हो ।

जसले यो महिनाको महिमा बुझेर भगवान शिवलाई प्रसन्न पार्न सक्छ, उसले इच्छित फल पाउने धार्मिक विश्वास रहेको छ । साउनका सोमवारमा ज्योतिर्लिंगको दर्शन गर्नाले मात्र पनि भगवान शिव प्रसन्न हुन्छन् । साउने सोमवारको व्रत बस्नाले शरिरमा शुद्धता बढ्ने र काममा सफलता पाइने विश्वास समेत छ ।

भगवान शिवका नाममा प्रचलित १२ ज्योतिर्लिंगको जसल दर्शन गर्छ, उसले जन्मजन्मान्तरमा गरेका हरेक पापबाट मुक्ति पाउने धार्मिक भनाई समाजमा व्याप्त छ ।  आउनुस् आजकै सोमवारबाट घरमै बसी गरौ भगवान शिवका प्रमुख ज्योतिर्लिंगको दर्शन ।

shiva 2

shiva 3

shiva 4

shiva 5

एजेन्सिको सहयोगमा


  •  
  •  
  •