डा.केसीको अवस्था नाजुक, अस्पताल सुनसान (फोटोफिचर)

337
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (ओएनएस) : गुणस्तरीय चिकित्साशास्त्रको माग गर्दै पाँचौ पटक आमरण अनशन थालेका डा. गोविन्द केसीको स्वस्थ्य अवस्था ब्रिगिदै गएको छ । अनशन थालेको बुधबार चार दिन पुग्दा केसी बोल्न सक्ने अवस्थामा छैनन् ।

उनको शरिरका कुनै भाग चलेका छैनन् । उनको समर्थनमा बुधबार चिकित्साशास्त्रका विद्यार्थीहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि दबाब स्वरुप प्लेसकार्ड सहित प्रदर्शन गरेका थिए । अघिल्ला पटकका अनशनभन्दा यो पटक केसी बसेको स्थान सुनसान छ । चौथो दिन पनि सरकार केसीको माग प्रति मौन छ ।

केसीले चिकित्साशास्त्रमा गुणस्तरीता, सबैको पहुँचमा चिकित्साशास्त्र, विगतमा गरिएका मागको सुनुवाई गर्नुपर्ने लगायताका विभिन्न १० माग राखेका छन् । तस्विरमा डा. केसीको आमरण अनशन :-

Gobinda KC (1) Gobinda KC (2) Gobinda KC (3) Gobinda KC (4) Gobinda KC (5) Gobinda KC (6) Gobinda KC (7) Gobinda KC (8) Gobinda KC (9) Gobinda KC (10) Gobinda KC (11) Gobinda KC (12) Gobinda KC (13)


  •  
  •  
  •