औपचारीकता पुरा गरेर सरकारको नीति तथा कार्यक्रम पारित गरिदै

90
  •  
  •  
  •  

काठमाडौं १८ असार (ओएनएस) : छलफलको औपचारीकता पुरा गरेर व्यवस्थापिका संसदबाट सरकारको नीति तथा कार्यक्रम आज पारित हुने भएको छ। सभासदहरुल्े भनाई राखिसकेपछि आजको बैठकबाट कार्यक्रम पारित गर्ने कायतालिका रहेका छ । संसद नियमावली अनुसार आज संसदमा १४ घण्टा छलफल गरेपछि नीति तथा कार्यक्रम प्रक्रियाबाट पारित गरिनेछ । पारितका लागि मतदान हुनेछ । सभासदले उठाएका प्रश्नको कार्यवाह प्रधानमन्त्री वामदेव गौतमले जावफ दिएपछि ध्वनीमतका साथ कार्यक्रम पारित गरिने कार्यतालिका छ । कार्यक्रममा वोल्दै सत्तापक्ष दलका सभासद्ले समेत कार्यक्रममा कुनै नयाँपन नभएको भन्दै आलोचना गरेका छ ।

नीति तथा कार्यक्रम माथि १३ जनाले ५५ बुँदामा संशोधनको प्रस्ताव दर्ता गराएका छन् । संसदको बैठक बिहान साढे १० बजे बोलाइएको छ ।


  •  
  •  
  •