धादिङमा ग्लोबल आइएमईको एक्सटेन्सन काउण्टर शुरु

370
  •  
  •  
  •  

धादिङ, ३ चैत(ओएनएस) : ग्लोबल आइएमई बैंकले धादिङको गल्छी गाउँपालिका ६ मा एक्सटेन्सन काउण्टर शुरु गरेको छ ।

धादिङको गल्छी गाउँपालिकामा सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बैंकिङ सेवाको चाहानालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर स्थापना गरिएको बैंकले हो ।

अर्थमन्त्री युवराज खतिवडाले सोमबार काउन्टरको उद्घाटन गरेका हुन् ।
उक्त एक्सटेन्सन काउण्टरबाट राजश्व संकलनका साथै अन्य बैंकिङ सेवा समेत प्राप्त गर्न सकिनेछ ।


  •  
  •  
  •