काठमाडौं, विश्वकपमा समूह चरणका खेलहरु भइरहेका छन् । विभिन्न देशहरु बाहिरिने र अघिल्लो चरण प्रवेश गर्ने क्रम पनि सुरु भइसकेको छ । ब्राजिलमा फुटबलको रौनक झन् झन् बढिरहेको छ । अघिल्ला विश्वकपहरुमा भन्दा यसपाली रौनक झन् बढेको देखिन्छ । कतिपय अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले अहिलेको विश्वकप अहिलेसम्मकै सबैभन्दा बढि ग्ल्यामरस विश्वकप भएको उल्लेख गरेका छन् । यी तस्बिरहरु पनि विश्वकपको रौनक प्रष्ट पार्छ ।
तस्बिर : एजेन्सीहरु