झुन्डिएको अवस्थामा किशोरीको शव फेला

132
  •  
  •  
  •  

काठमाडौं, २३ भदौ (ओएनएस) : काठमाडौंको बालुवाटारस्थित महर्जन नर्सरीसँगै एकजना किशोरीको शव फेला परेको छ । झुन्डिएको अवस्थामा सोमबार शव फेला पर्नेमा बुटवल घर भएकी सिर्जना चौधरी भएको जनाइएको छ । १४ वर्षीया चौधरी घरेलु कामदारका रुपमा कार्यरत रहेको बताइएको छ । उनी कसको घरमा कार्यरत थिइन् भन्ने खुलेको छैन । 

यस समाचार सम्बन्धि थप जानकारी आउन बाकी छ ।


  •  
  •  
  •