झारखण्ड प्रहरी र माओवादीबीच झडप, ४ जनाको मृत्यु

  Tweet झारखण्ड । भारतको झारखण्ड राज्यको बेल्भाघाट जंगल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपीएफ) र माओवादीबीच झडप भएको छ । सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको हो । ‘भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु … Continue reading झारखण्ड प्रहरी र माओवादीबीच झडप, ४ जनाको मृत्यु