घलेगाउँ ‘सुखी गाउँ’ घोषणा(फोटोफिचर)

361
  •  
  •  
  •  

काठमाडौं । लमजुङको पर्यटकीय गाउँ घलेगाउँ ‘सुखी गाउँ’ घोषणा गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार जिल्लाको क्व्होलासोँथर गाउँपालिका–३ स्थित घलेगाउँ पुगेर गाउँलाई ‘सुखी घलेगाउँ’ घोषणा गरेका हुन्। यो सँगै प्रकृतिले सिंगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ लमजुङको सुखी गाउँका रूपमा परिचित भएको छ।

पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन थालेका यहाँका बासिन्दाले सबै मापदण्ड पूरा गर्दै गाउँलाई नै सुखी गाउँ बनाएका हुन्।

तस्बिरमा हेर्नुहोस्

तस्बिरः उमल वि.क


  •  
  •  
  •