गढीमाईमा पशुवबली रोक्न रिट

112
  •  
  •  
  •  

काठमाडौं ३ मंसिर ।
बाराको गढीमाई मेलामा पशु वली रोक्न माग राख्दै सर्वाेच्च अदालतमा मंगलबार रिट दायर भएको छ । सभासद राज्यलक्ष्मी गोल्छा, पशुअधिकारवादी युवा मनोज गौतम र निरज गौतमले मेलामा पशुवली रोक्न सर्वाेच्चबाट तत्काल अन्तरिम आदेश जारी हुनु पर्ने जिकिरका साथ निवेदन दायर गरेका हुन् ।

भारतीय सर्वाेच्च अदालतले गढीमाइमा बली दिन भारतबाट कुनै पनि पशु पंक्षी लैजान निधेष गरिसकेको तथ्यसमेत उनीहरुले निवेदनमा खुलाएका छन्
कान्तिपुरबाट


  •  
  •  
  •