प्रदर्शनकारी र प्रहरीबीच झडप

  Tweet काठमाडौं । लोकसेवा आयोगको विज्ञापनको विरोधमा मंगलबार पनि प्रधानमन्त्री निवास बालुवाटरमा विरोध प्रदर्शन गरिएको छ । आरक्षण बचाउ आन्दोलनको नेतृत्वमा भइरहेको आन्दोलनमा विभिन्न जातीय संघसंस्थाले साथ दिएका छन् । बालुवाटार घेर्न पुगेका प्रदर्शनकारी र प्रहरीबीच मंगलबार दिउँसो झडप समेत भएको छ ।  केही समय अवस्था असामान्य भएपनि प्रदर्शनकारीहरुले सडकमै बसेर धर्ना दिएका थिए । लोकसेवा … Continue reading प्रदर्शनकारी र प्रहरीबीच झडप