प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान

  Tweet भोजपुर । भोजपुरमा प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ । गोली हानाहान हुँदा एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान दुई पक्षबीच भिडन्त हुँदा प्रहरीका एक तथा विप्लव समूहका एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय भोजपुरका अुनसार भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लवका कार्यकर्ता … Continue reading प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान