रहेनन् गजल गायक निशान भट्टराई

  Tweet काठमाडौं । काठमाडौं तीनकुनेमा कार दुर्घटना हुँदा गजल गायक निशान भट्टराईको मृत्यु भएको छ । बा १० च ३०४ नम्बरको कार सोमबार राति बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका भट्टराईको उपचारको क्रममा मङ्गलबार बिहान राष्ट्रिय ट्रमा सेण्टरमा ज्यान गएको प्रहरीले जनाएको छ । दरबारमार्गमा रहेको बानथाई रेस्टुरेण्टबाट फर्कने क्रममा आफैले चलाएको कार सडकको खम्बामा ठोक्किएर दुर्घटना … Continue reading रहेनन् गजल गायक निशान भट्टराई