सिन्धुपाल्चोकको पहिरो निरिक्षण गर्न गएका गृहमन्त्री गौतम घाइते

84
  •  
  •  
  •  

काठमाडौं, २४ भदौ(ओएनएस) ः सिन्धुपाल्चोकको जुरेमा पहिरो निरिक्षण गर्न गएका गृहमन्त्री वामदेव गौतम घाइते भएका छन् । पहिरो निरिक्षणका क्रममा चिप्लिएर घाइते भएका हुन् ।

उनलाई सुरक्षाकर्मीले उठाएर सिन्धु सदावहार अस्पताल पु¥याएको थियो ।  गौतमको घुँडामा पाँचअचोटा टाँका लगाइएको छ ।

उपचारपछी गौतम काठमाडौ फर्किएका छन् ।


  •  
  •  
  •