गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन महायज्ञ

  Tweet चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउनका लागि सहयोग जुटाउन महायज्ञा लगाइने भएको छ । आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको हो । पश्चिम चितवनको रामपुरमा अहिले रंगशाला निर्माणाधीन अवस्थामा रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य विजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल समिति गठन गरिएको छ । … Continue reading गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणमा सहयोग जुटाउन महायज्ञ