प्रधानसेनापति भारत जाँदै

384
  •  
  •  
  •  

काठमाडौं, जेठ २७ – प्रधानसेनापति गौरवशमशेर राणा मंगलबार भारत जाँदैछन् ।

भारतका स्थल सेनाध्यक्ष विक्रम सिंहको निमन्त्रणामा राणा भारत जान लागेका हुन् ।

उनी भारतीय सेनाको इण्डियन मिलिटरी एकेडेमीमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्तa पद प्रदान कार्यक्रममा सहभागी हुनेछन् ।

राणासँगै उपरथी पूर्णचन्द्र थापा र सहसेनानी कृति राजभण्डारी पनि भारत जानेछन् ।

भ्रमणका क्रममा प्रधान सेनापति राणाले भारतीय रक्षामन्त्री अरुण जेट्लीसहित स्थल, वायु र जलसेनाध्यक्षहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •