राष्ट्रपतिबाट संसदको घोर अपमान भएको सत्ता गठबन्धनको निष्कर्ष (विज्ञप्तिसहित)

  Tweet काठमाडौं । सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको घोर अपमान गरेको निष्कर्ष निकालेको छ। असोज ४ गते भित्र प्रमाणीकरण गरिसक्नुपर्ने नागरिकता विधेयक निष्क्रिय भएपछि गठबन्धनले आधिकारिक धारणा सार्वजनिक गरेको हो। नागरिकता विधेयक समयसीमाभित्र प्रमाणीकरण नहुँदा संवैधानिक व्यवस्था माथि प्रहार भएको ठहर गरेको हो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले विधेयक समयसीमाभित्र प्रमाणीकरण नहुँदा … Continue reading राष्ट्रपतिबाट संसदको घोर अपमान भएको सत्ता गठबन्धनको निष्कर्ष (विज्ञप्तिसहित)