काठमाडौंको नयाँ बजारमा ग्यास सिलिण्डर विष्फोट, ४ जना घाइते

  Tweet काठमाडौं । काठमाडौंको नयाँ बजार फलफुल चोकमा रहेको एक घरमा ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् । विस्फोटमा १० घरमा क्षति पुगेको छ । काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार नीलकुमार क्षेत्रीको घरमा विस्फोट भएको हो । किरियापुत्री बसेको घरमा ग्यास विस्फोट भएको थियो । पहिले ग्यास लिक भएर विस्फोट भएको हो … Continue reading काठमाडौंको नयाँ बजारमा ग्यास सिलिण्डर विष्फोट, ४ जना घाइते