झापाको ४ मा एमालेका एलपी सावा लिम्बु विजयी

499
  •  
  •  
  •  

झापा, मंसिर २४– झापा क्षेत्र नम्बर ४ मा एमालेका एलपी सावा लिम्बु विजयी भएका छन् । लिम्बुले कांग्रेसका देउकुमार थेवेलाई पराजित गरेका हुन् ।
लिम्बुले ४३ हजार ५ सय १५ मत प्राप्त गरेका छन् । थेवेले २६ हजार ८ सय २२ मत प्राप्त गरे ।


  •  
  •  
  •